The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

केन्द्रीय कार्यालयमा नयाँ नेतृत्वको सुरुआत: गगन थापाको कार्यकक्ष तयारी पूरा !

सानेपामा गगन थापाको कार्यकक्ष तयार, आज पहिलोपटक केन्द्रीय कार्यालय पुग्दै ।

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकमा गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने तयारी !
ADVERTISEMENT

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नवनिर्वाचित सभापति गगन थापाको कार्यकक्ष तयारी पूरा गरिएको छ। सभापतिमा निर्वाचित भएपछि थापा पहिलो पटक आज केन्द्रीय कार्यालय पुग्दै छन्। सो अवसरमा आजै कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएको छ।

सभापति थापाको कार्यकक्ष सादा र सरल शैलीमा तयार गरिएको छ। कक्षमा आवश्यक आधारभूत फर्निचर मात्र राखिएको छ, जसमा एउटा कुर्सी र एउटा सोफा समावेश छन्। भव्य सजावटभन्दा कार्यक्षमता र सादगीलाई प्राथमिकता दिइएको पार्टी स्रोतले जनाएको छ।

थापा बस्ने कुर्सीको ठीक माथि भित्तामा कांग्रेसका पूर्व सभापतिहरूका तस्बिरहरू टाँगिएका छन्। पार्टीका संस्थापक सभापति बीपी कोइरालादेखि निवर्तमान सभापति शेरबहादुर देउवासम्मका तस्बिरहरू लहरै राखिएको छ। यसले पार्टीको ऐतिहासिक निरन्तरता र नेतृत्व हस्तान्तरणको प्रतीकात्मक सन्देश दिएको छ।

आज बस्ने केन्द्रीय कार्यसमिति बैठकलाई राजनीतिक दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। कांग्रेसले सो बैठकमार्फत सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा औपचारिक रूपमा घोषणा गर्ने तयारी गरेको छ। यससँगै पार्टीले आगामी निर्वाचन र सरकार गठनसम्बन्धी रणनीति तय गर्ने अपेक्षा गरिएको छ।

नयाँ नेतृत्वसँगै कांग्रेसभित्र संगठन सुदृढीकरण, चुनावी तयारी र नीति–कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने संकेत देखिएको छ। सभापति थापाको पहिलो केन्द्रीय कार्यालय आगमन र बैठकलाई पार्टीको आगामी राजनीतिक यात्राको सुरुआती कदमका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology