The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सन्दीप लामिछानेको नेतृत्वमा राजशाही वारियर्स आज बीपिएल फाइनल खेल्दै !

ADVERTISEMENT

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित राजशाही वारियर्सले बंगलादेश प्रिमियर लिग (बीपिएल) को उपाधिका लागि आज शुक्रबार चट्टोग्राम रोयल्सविरुद्ध खेल्दै छ।

बंगलादेशको मिरपुरस्थित शेर बाङ्गा नेशनल स्टेडियममा आज साँझ पौने ६ बजे खेल सुरु हुनेछ। फाइनलमा राजशाही पहिलो क्वालिफायरमा भोगेको हारको बदला लिँदै उपाधि उचाल्न चाहन्छ।

लिग चरणको खेलमा राजशाही अंक तालिकाको शीर्ष र चट्टोग्राम दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायर खेलेका थिए।

पहिलो क्वालिफायर चट्टोग्रामले राजशाहीलाई ६ विकेटले हराउँदै सिधै फाइनलमा स्थान पक्का गरेको थियो। पहिलो क्वालिफायरमा पराजित राजशाहीले दोस्रो क्वालिफायरमा भने सेलहेट टाइटन्सलाई १२ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो।

लिग चरणमा भएको पहिलो भेटमा चट्टोग्रामले राजशाहीलाई २ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा भने राजशाहीले ३ विकेटको जित निकालेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology