The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

नेपाल टेलिकम बिलिङ प्रकरण : पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ”

ADVERTISEMENT

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जना विरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि आज पेसी तोकिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको छ।

पौडेलसहितका प्रतिवादीमाथि नेपाल टेलिकमको विलिङ सिस्टम अपग्रेडका क्रममा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोप छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ करोड रुपैयाँ बिगो माग गर्दै उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको छ।

२०६८ पुस ६ गते पौडेलले चिनियाँ कम्पनी एसियाइन्फो लिंकेज टेक्नोलोजीसँग कन्भर्जेन्ट रियल–टाइम बिलिङ र ग्राहक समर्थन प्रणालीका लागि सम्झौता गरेका थिए। यस सम्झौताअन्तर्गत विभिन्न प्लेटफर्ममा सञ्चालन भइरहेको जीएसएम मोबाइल, फाइबर, इन्टरनेट, लिज्ड लाइन र वायरलेस ब्रॉडब्यान्ड सेवाहरू एउटै प्लेटफर्ममा एकीकृत गरी रियल–टाइम बिलिङ गर्न व्यवस्था गरिएको थियो।

तर, अख्तियारको दाबीअनुसार प्रतिवादीहरूले वार्षिक ५ प्रतिशत छुटसहितको एएमसी सेवा अस्वाभाविक मूल्यमा खरिद गराएका थिए। दोस्रो वर्षमा चार वटा पूरक सम्झौता गरी एएमसी सेवा खरिद रकम ३५ करोड ८६ लाख अमेरिकी डलर पुग्ने गरी बढी रकम लगाइएको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology