The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

नारायणी नदीमा ‘राइनो क्रुज’ सञ्चालनमा, जल पर्यटन प्रवर्द्धनमा नयाँ आयाम ।

ADVERTISEMENT

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीमा नेपालकै पहिलो क्रुज ‘राइनो क्रुज’ नियमित रूपमा सञ्चालनमा आएको छ। जल पर्यटन प्रवर्द्धन तथा धार्मिक र पर्यटकीय गन्तव्यहरू जोड्ने उद्देश्यले सुरु गरिएको यो क्रुजले देवघाटदेखि दक्षिणतर्फ ४० किलोमिटरसम्म यात्रा गर्ने अनुमति पाएको छ। साढे दुई तले, ९५ फिट लम्बाइ र २१ फिट चौडाइ भएको क्रुजमा एकपटकमा १५० जनालाई सेवा दिने व्यवस्था गरिएको छ।

क्रुजमार्फत ब्रेकफास्ट, लन्च, डिनर क्रुजिङसहित विवाह, उत्सव तथा विशेष कार्यक्रम प्याकेज सञ्चालन गरिनेछ। साधारण टिकट ५ सय रुपैयाँ तोकिएको छ भने प्याकेजअनुसार शुल्क फरक–फरक रहनेछ। प्रति यात्रु १० लाख रुपैयाँ बराबरको बिमा गरिएको क्रुजले नारायणी नदीलाई दक्षिण एसियाकै नमूना जल पर्यटन गन्तव्य बनाउने लक्ष्य राखेको छ।

५० करोड रुपैयाँ लगानीमा सुरु गरिएको यस परियोजनाले स्थानीय रोजगारी, आन्तरिक पर्यटन र क्षेत्रीय आर्थिक गतिविधि विस्तारमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। साथै देवघाटधाम, मौलाकालिका, वाल्मीकि आश्रम, सौराहा र लुम्बिनीजस्ता प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रलाई एउटै पर्यटन करिडोरमा जोड्ने लक्ष्य पनि राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology