The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मुस्ताङका उम्मेदवारलाई मतदाता खोज्न बाहिर निस्कनुपर्ने चुनौती !

ADVERTISEMENT

मुस्ताङमा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको तयारी चलिरहेको छ, तर जिल्लाका अधिकांश मतदाता जिल्ला बाहिर रहेका कारण प्रचारप्रसारमा गति कम देखिएको छ। मतदाताको परम्परागत बेसी झर्ने संस्कृतिका कारण यहाँको निर्वाचन गतिहीन रहेको बताइएको छ।

जिल्लाका माथिल्लो र तल्लो क्षेत्रका मतदाताको करिब ५०–८० प्रतिशत हिस्सा अहिले पोखरा, काठमाडौँ र अन्य ठाउँमा बेसीमा छन्। यसै कारण राजनीतिक दलका उम्मेदवारहरूले जिल्लामा मतदाता भेट्ने काम सुस्त भएको बताएका छन्। उम्मेदवारहरू फोन सम्पर्क र बेसीमै बसेर मतदाता भेट्ने प्रयासमा रहेको जानकारी प्राप्त भएको छ।

जिल्लामा आठ राजनीतिक दलका उम्मेदवारले चुनावी तयारी सुरु गरेका छन्। नेपाली कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलले उम्मेदवारी दर्ता गरिसकेका छन्।

जिल्ला निर्वाचन अधिकृत लोकेन्द्र ज्ञवालीका अनुसार सुरक्षा निकायले निर्वाचन सुरक्षाका लागि तयारी पूरा गरिसकेको छ भने मतदान केन्द्र र मतदानस्थलको अनुगमन भइरहेको छ।

मुस्ताङमा कुल ११,३२८ मतदाता रहेका छन् र मतदानका लागि ३९ मतदान केन्द्र स्थापना गरिएको छ। राजनीतिक दल र उम्मेदवारले बाहिर रहेका मतदातालाई निर्वाचन मितिमा फर्काएर मतदानमा सहभागी गराउने चुनौती सामना गर्नुपर्ने अवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology