The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

प्रदर्शन हिंसात्मक बनाउन उक्साएको आरोपमा एक जना प्रहरी नियन्त्रणमा !

सिंहदरबार घटनामा संलग्न आरोपितमाथि आपराधिक उपद्रवअन्तर्गत अनुसन्धान ।

प्रदर्शन हिंसात्मक बनाउन उक्साएको आरोपमा एक जना प्रहरी नियन्त्रणमा !
ADVERTISEMENT

जेन-जी प्रदर्शनका क्रममा सिंहदरबारमा आगजनी गर्ने र अरुलाई पनि आगजनी गर्न उकासेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार चितवन खैरहनी नगरपालिका-९ घर भई हाल काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्दै आएका ३६ वर्षीय महेन्द्र गौतम पक्राउ परेका हुन् ।

उनीमाथि प्रदर्शनका वेला भिडलाई उत्तेजित बनाउने, आगजनीका लागि उक्साउने तथा आपराधिक उपद्रवसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोप छ । सोही कसूरमा अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

प्रहरीले गौतमलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई आपराधिक उपद्रव कसूरअन्तर्गत पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology