The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

हर्क साम्पाङको ‘माटो’ले समानुपातिकमा कम्तिमा ४ सिट जितले रास्वपालाई २ तिहाई अपुग

ADVERTISEMENT

हर्क साम्पाङको ‘माटो’ले समानुपातिकमा कम्तिमा ४ सिट जित्ने निश्चित ! रास्वपालाई २ तिहाई अपुग हुने ।

हर्क साम्पाङको श्रम संस्कृति पार्टीले थ्रेसहोल्ड कटाउने निश्चित झैँ देखिएको छ । प्रत्यक्षतर्फ ३ सिट जितिसकेकोले उसको कूल सिट ७ हुनेछ । चुनावभन्दा केही अघि मात्र खुलेको यो पार्टीको यो सानो सफलता होइन ।

निर्वाचन आयोगले दिउँसो साढे ३ बजेसम्म अपडेट गरेको कुल सदर मत (Total Valid Votes): 9,170,935 मा यो पार्टीले 316,686 ल्याइसकेको छ।

हाम्रो हिसाब हेर्दा (कुल खसेको मत − बदर मत) = कुल सदर मत
१,०९,७७,७११ − ४,३९,१०८ (अनुमानित ४%) = १,०५,३८,६०३

सदर मतको ३% = ➡ ~ ३,१६,१५९ मत

यो बदर मत अनुमानित भएको हिसाबले केही तलमाथि हुनसक्छ । मतगणना अझै जारी भएको र माटोको मत बढ्दै गरेको कारणले श्रम संस्कृतिले समानुपातिकमा ४ सिट पाउने हाम्रो हिसाबले त सुनिश्चित नै भयो भन्दा हुन्छ ।

अर्को पार्टी राप्रपाको चाहिँ अहिले केही भन्न सकिने अवस्था छैन । पछिल्लो समय हलोभन्दा माटोको मत तीव्र रुपमा बढेको छ। अबको गणनामा हलोको सिट बढ्ने हो भने उसले पनि चार सिट पाउने निश्चित हुन्छ ।

माटो र हलो दुवैले चार सिट पाएमा रास्वपा समानुपातिकमा ५८ सिटमा सीमित हुनेछ भने प्रत्यक्षको १२४ जित र १ अग्रतासहित जोड्दा १८३ हुनेछ । दुई तिहाईकालागि १८४ आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology