The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड: एक डलरको मूल्य १५०.६७ रुपैयाँ पुग्यो !

लगातार बढ्दो दर : सुन तोलाको मूल्य तीन लाख नजिक !
ADVERTISEMENT

काठमाडौं, ११ चैत (२०८२) | अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासकै कमजोर विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको बिक्री दर १५० रुपैयाँ ६७ पैसा तोकेको छ, जुन अहिलेसम्मकै उच्च (अल-टाइम हाई) रेकर्ड हो ।

पछिल्लो समय इरान–अमेरिका तनाव र विश्व राजनीतिक अस्थिरताका कारण डलर निरन्तर बलियो बन्दै जाँदा नेपाली मुद्राको अवमूल्यन भएको हो । बुधबारका लागि भने राष्ट्र बैंकले सामान्य घटबढसहित १५०.४९ रुपैयाँ विनिमय दर तय गरेको छ ।

डलरको यो बढोत्तरीमा मुख्य दुई कारण देखिएका छन् ति मध्य इरान युद्ध र ऊर्जा संकट जुन  फेब्रुअरी २०२६ बाट सुरु भएको इरान युद्धका कारण विश्व बजारमा आपूर्ति प्रणाली खलबलिएको छ । यसले अमेरिकामा मुद्रास्फीति (महँगी) बढाउने जोखिम निम्त्याएपछि लगानीकर्ताहरू सुरक्षित मानिने ‘अमेरिकी डलर’तर्फ आकर्षित भएका छन् । भने अर्को  फेडरल रिजर्भको नीति जहाँ अमेरिकी केन्द्रीय बैंक (फेड) ले मार्च १८ को बैठकबाट ब्याजदर नबढाउने निर्णय गरेपछि बजारमा डलरको माग झनै चुलिएको छ । नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर (Fixed Peg) रहेको छ । विश्व बजारमा भारु कमजोर भई प्रति डलर ९३.८३ सम्म पुगेपछि त्यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology