The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ: सम्पत्ति शुद्धीकरणमा ७ दिन हिरासत, स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना

ADVERTISEMENT

काठमाडौँ — सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन्। आइतबार बिहान पक्राउ परेका खड्कालाई स्वास्थ्यमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) भर्ना गरिएको हो।

काठमाडौँ जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार खड्काको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उनलाई अस्पताल लगिएको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार बिहान खड्कालाई नियन्त्रणमा लिएको थियो। लगत्तै काठमाडौँ जिल्ला अदालतले उनलाई अनुसन्धानका निम्ति ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

अदालतको आदेशमा भनिएको छ: “प्रतिवादी दीपक खड्काको बयान कार्य सुरु भए पनि उनीविरुद्ध प्रमाण बुझ्ने तथा अनुसन्धानसम्बन्धी कार्य बाँकी रहेकाले, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको मागबमोजिम ७ दिनको म्याद थपको अनुमति प्रदान गरिएको छ।”

खड्काविरुद्धको यो अनुसन्धान गत भदौ २४ गते उनको घरमा फेला परेका जलेका नोटहरूसँग सम्बन्धित छ। सो घटना बाहिरिएपछि सम्पत्ति शुद्धीकरण विभाग र सीआईबीले उनीमाथि सूक्ष्म निगरानी र अनुसन्धान अगाडि बढाएका थिए।

प्रहरीले हाल उनको बयान लिने कार्यलाई निरन्तरता दिँदै थप प्रमाणहरू संकलन गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

फेरिए रसुवाका सीडीओ

फेरिए रसुवाका सीडीओ

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology