The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

भारत–नेपाल ऊर्जा सहकार्यसम्बन्धी जेएससीको १३औँ बैठक पोखरामा सम्पन्न

भारत–नेपाल ऊर्जा सहकार्यसम्बन्धी जेएससीको १३औँ बैठक पोखरामा सम्पन्न
ADVERTISEMENT

पोखरा, असार ३१: भारत र नेपालबीच ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी संयुक्त निर्देशक समिति (जेएससी) को १३औँ बैठक पोखरामा सम्पन्न भएको छ।

भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीको सह-अध्यक्षतामा बैठक सम्पन्न भएको हो। यसअघि असार ३० गते संयुक्त कार्यदल (जेडब्ल्युजी) को १३औँ बैठक पनि पोखरामै सम्पन्न भएको थियो।

बैठकमा दुवै देशबीचको जलविद्युत् आयोजना विकास, विद्युत् व्यापार तथा प्रसारण पूर्वाधारलगायत ऊर्जा क्षेत्रका द्विपक्षीय सहकार्यको विस्तृत समीक्षा गरिएको थियो।

दुवै पक्षले ४०० केभी गोरखपुर–न्यू बुटवल प्रसारण लाइनसहित नयाँ प्रसारण लाइन निर्माणमा भइरहेको प्रगतिको प्रशंसा गर्दै सञ्चालनमा रहेका तथा प्रस्तावित विद्युत् उत्पादन र प्रसारण आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने विषयमा छलफल गरेका थिए।

बैठकमा नेपाल र भारतका विद्युत् ग्रिडको समन्वयात्मक सञ्चालन, सौर्य ऊर्जा परियोजनाको विकास, ग्रीन हाइड्रोजनमा सहकार्य तथा नेपाली ऊर्जा विज्ञहरूको क्षमता अभिवृद्धिका विषयमा समेत छलफल भएको थियो।

यसअघि असार ३० गते भारतीय विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालले नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठसँग भेटवार्ता गर्नुभएको थियो।

बैठकमा भएका छलफल तथा सहमतिले भारत–नेपाल ऊर्जा सहकार्यलाई थप सुदृढ बनाउँदै ऊर्जा उत्पादन, प्रसारण र व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

फेरिए रसुवाका सीडीओ

फेरिए रसुवाका सीडीओ

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology