The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

भुटानमा नेपाल विपद्को चर्चा, क्षतिपूर्ति पाउनुपर्नेमा जोड

ADVERTISEMENT

काठमाडौं । भुटानमा जलवायु परिवर्तनका कारण नेपालमा आएको बाढी र यसको विनासबारे अन्तर्राष्ट्रिय बहस भएको छ । साउद एसिया रिजनल पार्लियामेन्ट्री फोरममा जलवायु, ऊर्जा र वातावरणका मुद्दामा बहस भएको छ ।

कार्यक्रममा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्य तथा विकास समितिका सभापति आशिष गजुरेल र प्रतिनिधिसभा सदस्य तथा कृषि तथा प्राकृतिक स्रोत समिति सभापति अशोक कुमार चौधरी सहभागी छन् ।

छलफलमा नेपालको तर्फबाट जलवायु परिवर्तनसँग जुध्न दक्षिण एसियाली क्षेत्रीय सहकार्य आवश्यक रहेको विषय उठाइएको छ । यो फोरमले नेपाल, भुटान, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका सांसदहरूलाई जलवायु, ऊर्जा र दिगो विकासका महत्त्वलाई प्राथमिकता दिन जोड दिएको छ ।

कार्यक्रममा सबै देशका पूर्वाधार विकास समिति र कृषि तथा प्राकृतिक स्रोत समितिका सभापतिहरू सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology