The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा
ADVERTISEMENT

पाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो।

नेपालले तेस्रो खेलमा आइतबार मलेसियामा साउदी अरेबियामाथि ५ विकेटको जित निकाल्यो। यसअघि नेपालले पहिलो खेलमा बहराइन र दोस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको थियो।

साउदी अरेबियाले दिएक १९१ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४१ ओभरमा पूरा गर्‍यो। नेपालका लागि गुल्सन झाले नटआउट ४४ रन बनाए। उनले ३५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। रोहितकुमार पौडेलले नटआउट २४ रन बनाए। उनले ३७ बल खेलेर २ चौका प्रहार गर्न सके।

त्यसअघि ओपनरद्वय अर्जुन कुमाल १५ रन र आशिफ शेख २० रनमा आउट भए। देव खनालले ५८ बलमा ३९ रन तथा इशान पाण्डेले ५९ बलमा ४० रन बनाए।

दीपेन्द्रसिंह ऐरी भने ५ रनमै जोडेर आउट भएका थिए।

त्यसअघि नेपालले साउदी अरेबियालाई १९० रनमा अलआउट गर्‍यो।

नेपालका कप्तान सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ३-३ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको साउदी चार बल खेल्न बाँकी छदा अलआउट भयो।

साउदीका लागि ओपनर अब्दुल वाहीदले ७७ रन बनाए। ललित राजवंशीको एलबिडब्लूको धरापमा पर्नुअघि उनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

फेरिए रसुवाका सीडीओ

फेरिए रसुवाका सीडीओ

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा पुनः ७ दिन थप

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा पुनः ७ दिन थप

Natraj Technology advertisement

ताजा समाचार

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

फेरिए रसुवाका सीडीओ

फेरिए रसुवाका सीडीओ

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology