The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

वातावरणीय जिम्मेवारी र जलवायु परिवर्तनमा केन्द्रित पाँचौँ संवाद उत्सव

पाँचौँ संवाद उत्सव सम्पन्न

वातावरणीय जिम्मेवारी र जलवायु परिवर्तनमा केन्द्रित पाँचौँ संवाद उत्सव
ADVERTISEMENT

संवाद मिडियाको ११औँ वार्षिकोत्सवको अवसरमा संवाद फाउन्डेसन, कोशी प्रदेशले पाँचौँ संवाद उत्सव संवाद फाउन्डेसनको संस्थापक तथा केन्द्रीय अध्यक्ष कुमार भास्करको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा वातावरणीय जिम्मेवारी, जलवायु, जलवायु परिवर्तन जलवायु न्याय, कानुनी सहायता, सामाजिक न्याय तथा दिगो विकासजस्ता समसामयिक र महत्वपूर्ण विषयमा अर्थपूर्ण संवाद तथा छलफल गरियो ।

कार्यक्रम संवाद सत्रमा मुख्य वक्ताका रूपमा कुमार पृथुले आफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको थियो। त्यसपछि पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशका प्रवक्ता अखिलेश कु. गुप्ता, वातावरणीय संचारकर्मी रामचन्द्र अधिकारी, वातावरण अभियानी पूजा विश्वास र भूगर्भ तथा वातावरणविद प्रमोद सिवाल सहभागी रहेको सत्र छलफल सञ्चालन गरिएयो । उक्त सत्रकोको सहजीकरण रेखा कापैरले गर्नुभएको थियो। छलफलमा वातावरण तथा सामाजिक क्षेत्रका चुनौती, अवसर र समाधानका सम्भावित उपायबारे विचार आदानप्रदान गरिएको थियो।

कार्यक्रममा वातावरणीय कानुन तथा कानुनी सहायता सम्बन्धी प्रस्तुतिसहित जलवायु तथा पारिस्थितिकीसम्बन्धी कार्यशाला पनि सञ्चालन गरिएको थियो। साथै, जलवायु परिवर्तन र वातावरण संरक्षणका विषयलाई केन्द्रमा राखेर विभिन्न सिर्जनात्मक प्रस्तुतिहरू समेत प्रस्तुत गरिएका थिए। यी गतिविधिले सहभागीहरूलाई वातावरण संरक्षणप्रति व्यक्तिगत तथा सामूहिक जिम्मेवारीबारे थप सोच्न र दिगो भविष्य निर्माणका लागि आवश्यक कदमबारे छलफल गर्न प्रेरित गरेको संवाद फाउण्डेशन कोशी प्रदेशका संयोजक सुरज पटेल बताए ।

कार्यक्रमको सञ्चालन दीक्षा कार्कीले गर्नुभएको थियो । कार्यक्रममा संवाद फाउन्डेसन मोरङ, संवाद सुनसरी र संवाद झापाका सदस्यहरूको सहभागिता रहेको थियो। साथै, हामी इन्जिनियर, EWBN BU, Goals Foundation, समृद्ध युवा समाज, अग्रगामी अन्वेषक युवा समाज तथा NYCA विराटनगर लगायतका संस्थाका प्रतिनिधि तथा सहभागीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। त्यसै गरी उत्कृष्ट काम गर्ने युवाहरुलाइ सम्मान गरियो जसमा पुरूष तर्फ रोगितले सम्मान पाए भने महिला तर्फ संवाद सुनसरीकि आरती सम्मानित भए ।

पाँचौँ संवाद उत्सवले वातावरणीय संरक्षण, सामाजिक न्याय तथा दिगो विकासका विषयमा ज्ञान, संवाद, सहकार्य र सामूहिक प्रतिबद्धता अभिवृद्धि गर्ने महत्वपूर्ण मञ्चका रूपमा भूमिका निर्वाह गरेको छ। यस कार्यक्रमले संवाद मिडियाले विगत ११ वर्षदेखि अघि बढाउँदै आएको सूचनामूलक संवाद, सामाजिक उत्तरदायित्व र सकारात्मक परिवर्तनप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको कुरा संवाद फाउण्डेशन मोरङका संयोजक सुनील यादवले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

विश्वमा पानीको चक्र अनियमित बन्दै, कतै बाढी त कतै गम्भीर अभावको जोखिम

विश्वमा पानीको चक्र अनियमित बन्दै, कतै बाढी त कतै गम्भीर अभावको जोखिम

एमालेले संविधान दिवस रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका कमिटीलाई निर्देशन

एमालेले संविधान दिवस रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका कमिटीलाई निर्देशन

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणको राहत प्याकेज

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणको राहत प्याकेज

अख्तियारमा सबैभन्दा धेरै उजुरी भूमि व्यवस्था मन्त्रालयसँग सम्बन्धित

अख्तियारमा सबैभन्दा धेरै उजुरी भूमि व्यवस्था मन्त्रालयसँग सम्बन्धित

प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

अर्थमन्त्री तीन दिने भारत भ्रमणमा जाने, यस्तो छ तालिका

अर्थमन्त्री तीन दिने भारत भ्रमणमा जाने, यस्तो छ तालिका

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology