The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

त्रिपुरेश्वरमा गुडिरहेको बसमा आगलागी, एक जना जलेको सूचना

ADVERTISEMENT

काठमाडौँ – काठमाडौंको त्रिपुरेश्वरमा गुडिरहेको एक बसमा आगलागी भएको छ। राहदानी विभागको कार्यालयअगाडि भएको घटनामा एक जना जलेको सूचना आएको प्रहरीले जनाएको छ।

उपत्यका ट्राफिक कार्यालयका एसपी नरेश सुवेदीका अनुसार बसमा आगलागी भएको सूचना प्राप्त भए पनि जलेका व्यक्तिको पहिचान र घटनाको पूर्ण पुष्टि हुन बाँकी छ।

‘गाडीमा आगलागी भएको सूचना आएको छ,’ सुवेदीले भने, ‘एक जना मान्छे जलेका छन्। तर, पहिचान र पुष्टि भएको छैन। हामी विस्तृत विवरण बुझ्दै छौँ।’

घटनापछि प्रहरीले बसभित्रबाट जलेको अवस्थामा एक जनालाई बाहिर निकालेको एक प्रत्यक्षदर्शीले बताएका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology