The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

एसियाडका लागि जुडो टोलीलाई पामद्वारा बिदाइ

एसियाडका लागि जुडो टोलीलाई पामद्वारा बिदाइ
ADVERTISEMENT

काठमाडौं । सफल जुडो खेलाडी उत्पादन गर्दै आएको बन्दी सहायता नियोग (पाम) ले २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली जुडो टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेको छ।

जापानको आइची र नागोयामा असोज ३ गतेदेखि सुरु भएको एसियाडमा नेपालका तर्फबाट जुडोमा समान ३–३ पुरुष र महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। जुडोका खेलहरू असोज १४ गतेदेखि सुरु हुनेछन् भने नेपाली जुडो टोली असोज १० गते जापान प्रस्थान गर्नेछ।

पुरुषतर्फ ६० केजीमुनि विकास विक, ६६ केजीमुनि विशेष विक र ९० केजीमुनि सुजन गुरुङले प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि देवकीमाया श्रेष्ठ र ७० केजीमुनि पुनम श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्।

देवकीमाया र विकासको यो दोस्रो एसियाड सहभागिता हो भने अन्य चार खेलाडी पहिलोपटक एसियाडमा सहभागी हुँदैछन्। देवकीमाया र निशा दिदीबहिनी हुन् भने विकास र विशेष दाजुभाइ हुन्। टोलीको प्रशिक्षकमा सुनिता मगर ताम्राकार रहेकी छन्। एसियाडमा सहभागी हुन आईटी एक्सपर्ट सुप्रसिद्ध ताम्राकार पनि जापान जानेछन्।

देवकीमाया र निशा पामकै उत्पादन हुन्। यसअघि चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदमा देवकीमायाले आफ्ना दाइ इन्द्रबहादुर श्रेष्ठसँगै प्रतिस्पर्धा गरेकी थिइन्। इन्द्रबहादुरसहित ओलम्पियन मनीता श्रेष्ठ प्रधान पनि पामकै उत्पादन हुन्।

पामबाट सफल जुडो खेलाडी उत्पादनमा पामका कार्यकारी निर्देशक तथा प्रमुख प्रशिक्षक सूर्यनारायण श्रेष्ठको महत्वपूर्ण योगदान रहेको छ। श्रेष्ठले सन् १९९० मा चीनको बेइजिङमा भएको एसियाली खेलकुदमा नेपालका तर्फबाट प्रतिस्पर्धा गरेका थिए।

टोलीलाई पामका कार्यवाहक अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, ओलम्पियन ऋषिराम प्रधान, देबु थापा तथा जुडोका प्रमुख प्रशिक्षक वीरेन्द्र रन्जितलगायतले बिदाइ गर्दै सफलताको शुभकामना दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology