The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

प्रज्ञा प्रतिष्ठानले बृहत् पुस्तक प्रदर्शनी आयोजना गर्दै

ADVERTISEMENT

काठमाडौँ – नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान–विज्ञानसँग सम्बन्धित पुस्तकको प्रवर्द्धन गर्ने उद्देश्यले बृहत् पुस्तक प्रदर्शनी आयोजना गर्ने भएको छ।

पठन संस्कृतिको विकास र पाठक तथा प्रकाशकबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले असोज ९ देखि १८ गतेसम्म कमलादीस्थित प्रतिष्ठान परिसरमा ‘बृहत् पुस्तक प्रदर्शनी–२०८३’ आयोजना गर्न लागिएको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले जानकारी दिए।

प्रतिष्ठानका अनुसार प्रदर्शनीमा पुस्तकहरूमा ४० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। सरकारी तथा संस्थागत प्रकाशनसँगै निजी प्रकाशन गृह, पुस्तक वितरक र सम्बन्धित संस्थाहरूले समेत प्रदर्शनीमा आफ्ना कक्ष राखेर पुस्तक प्रदर्शन तथा बिक्री गर्न सक्नेछन्।

प्रदर्शनीमा सहभागी हुन इच्छुक प्रकाशन गृह तथा संस्थाले असोज ७ गतेसम्म आवेदन दिन सक्ने प्रतिष्ठानले जनाएको छ।

प्रदर्शनीमा नेपाली भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन, समाजशास्त्र, बालसाहित्य, लोकसाहित्यलगायत ज्ञानमूलक तथा सिर्जनात्मक विधाका पुस्तकलाई प्राथमिकता दिइनेछ।

सहभागी प्रकाशन गृह तथा संस्थालाई आयोजकले तोकेको मापदण्ड र उपलब्धताका आधारमा प्रतिष्ठानले निःशुल्क प्रदर्शनी कक्ष उपलब्ध गराउने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology