The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

भोटेकोशी बाढीपछि आमाछोदिङ्मोमा राजु लामाको राहत

ADVERTISEMENT

काठमाडौँ – भोटेकोशी बाढीका कारण सडक सम्पर्कबाट पूर्ण रूपमा अलगिएको रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा गायक राजु लामाले राहत सामग्री पुर्‍याएका छन्।

बाढी आएको २५ दिनसम्म पनि राहत नपुगेको जानकारी पाएपछि लामाले हेलिकोप्टर चार्टर गरी विकट बस्तीमा चामल, तेल, नुनलगायत खाद्यान्न पुर्‍याएका हुन्।

राजु लामा फाउन्डेसनले नौ पटक हेलिकोप्टरमार्फत करिब ३ हजार ५ सय किलो राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएको जनाएको छ। राहत वितरणसँगै विकट तेताङ्चे गाउँमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको लामाले बताए।

फाउन्डेसनले आमाछोदिङ्मो गाउँपालिकाका ८ जना बिरामी तथा ज्येष्ठ नागरिकलाई हेलिकोप्टरमार्फत जिल्ला सदरमुकाम धुन्चेसम्म उद्धारसमेत गरेको छ।

लामाका अनुसार बाढीपछि लामो समयसम्म राहत नपुग्दा स्थानीय बासिन्दा आलु, स्थानीय सिमी लगायत उपलब्ध खाद्यान्नमा निर्भर हुन बाध्य भएका थिए। उनले समस्यामा परेका नागरिकलाई सहयोग गर्न अन्य व्यक्ति तथा संस्थालाई समेत आग्रह गरेका छन्।

भोटेकोशी बाढीले पक्की तथा झोलुङ्गे पुल बगाएपछि आमाछोदिङ्मो गाउँपालिका राज्यका अन्य भूभागसँगको सडक सम्पर्कबाट विच्छेद भएको छ। बाढीका कारण रसुवा, नुवाकोट र धादिङका त्रिशूली नदी आसपासका बस्तीसमेत प्रभावित भएका छन्।

रसुवामा बाढीबाट हालसम्म १ हजार ४ सय १० जनाको शव फेला परेको र ६ हजार १ सय ४५ जना अझै बेपत्ता रहेको विवरणमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology