The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

बाढीले देशका विभिन्न स्थानका झोलुङ्गे पुलमा क्षति, विवरण सङ्कलनमा कठिनाइ

ADVERTISEMENT

काठमाडौँ- अविरल वर्षा र बाढीका कारण देशका विभिन्न स्थानमा रहेका झोलुङ्गे पुलहरूमा क्षति पुगेको छ । बिहीबारदेखि परेको वर्षासँगै आएको बाढीले पुर्‍याएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको भए पनि सडक अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भएको स्थानीय पूर्वाधार विकास विभागले जनाएको छ ।

विभागका उपमहानिर्देशक तथा प्रवक्ता कमलकुमार अधिकारीका अनुसार सुदूरपश्चिमको महाकाली नदी क्षेत्रदेखि गण्डकी प्रदेशको कालीगण्डकी करिडोरसम्मका झोलुङ्गे पुलमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । बाढीपहिरोका कारण सडक सञ्जाल अवरुद्ध हुनु र जिल्लास्तरमा कार्यालय नहुँदा क्षतिको यकिन विवरण सङ्कलनमा समस्या भइरहेको उनले बताए ।

बाढीले सडक तथा आवागमनका मार्ग बगाएकाले प्राविधिक टोलीलाई प्रभावित स्थानमा पुग्न कठिनाइ भएको अधिकारीले जानकारी दिए । प्रदेशस्तरमा सीमित कार्यालय हुँदा सबै क्षेत्रको वास्तविक अवस्था तत्काल पत्ता लगाउन चुनौती देखिएको उनको भनाइ छ ।

यसैबीच, दोधारा चाँदनी नगरपालिका–४ र भीमदत्त नगरपालिका–१३ जोड्ने १ हजार ४५३ मिटर लामो झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ । पुलका आठवटा पिल्लरमध्ये तेस्रो पिल्लर भाँचिएको जनाइएको छ ।

पुलको दोधारा चाँदनीतर्फको बीच भागमा करिब ५.६ मिटरको खण्ड माथि उठेको र पिल्लरसमेत भत्किएपछि आवागमनमा समस्या भएको छ । पुल क्षतिग्रस्त भएपछि उक्त मार्गबाट हुने आवतजावत अवरुद्ध भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology