The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

कालीगण्डकीको बाँधस्थल हुँदै गुल्मी–स्याङ्जामा हलुका सवारी सञ्चालन गरिने

ADVERTISEMENT

काठमाडौं- कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएपछि सडक सम्पर्कविच्छेद भएका गुल्मी र स्याङ्जाबीच हलुका सवारीसाधन सञ्चालन गर्ने सहमति भएको छ।

गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर र स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी जोड्न कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको बाँधस्थल तथा गुल्मीतर्फको सुरुङ प्रयोग गरिने भएको हो।

शनिबार दुवै जिल्लाका प्रशासन कार्यालयका प्रतिनिधि, जलविद्युत् केन्द्रका कर्मचारी र स्थानीय बासिन्दाबीच भएको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको केन्द्रका सहायक प्रशासकीय अधिकृत ठाकुर पाण्डेयले जानकारी दिए।

निर्णयअनुसार हलुका चारपांग्रे सवारीसाधन बिहान ६ बजेदेखि बेलुकी ५ बजेसम्म बाँधस्थल हुँदै सञ्चालन हुनेछन्। यातायात सञ्चालनका लागि आवश्यक व्यवस्थापन दुवैतर्फका स्थानीय तहले गर्नेछन्।

बाढीले बाँधस्थलनजिकै रहेको ट्रस पुल भत्काएपछि स्थायी समाधानका लागि सम्बन्धित निकायसँग पक्की पुल निर्माणको माग गर्ने निर्णयसमेत भएको छ।

त्यसैगरी, मिर्मी बाँधस्थलको क्यान्टिन हाउसदेखि आँधीमुहान तातोपानीसम्मको समस्या समाधान गर्न कफर ड्याम निर्माणका लागि पहल गरिने भएको छ। बाँधस्थलबाट मिर्मीतर्फ जाने वैकल्पिक सडक निर्माणको प्रक्रिया अघि बढाउन पनि सम्बन्धित निकायमा माग पेस गर्ने निर्णय गरिएको छ।

सवारीसाधन सञ्चालनका क्रममा आवश्यक सुरक्षा व्यवस्था मिलाउन दुवै जिल्लाका जिल्ला सुरक्षा समितिलाई आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology