The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

रविराज र मेलिनाको ‘चपुर घुम्न जाउँ’ सार्वजनिक

रविराज र मेलिनाको ‘चपुर घुम्न जाउँ’ सार्वजनिक
ADVERTISEMENT

काठमाडौं । चर्चित गायक रविराज शाह र मेलिना राइको स्वरले सुसज्जित ‘चपुर घुम्न जाउँ’ नामक गीत र म्यूजिक भिडिओ सार्वजनिक भएको छ ।

रौतहटको व्यापारिक एवं पर्यटकीय सहर चन्द्रपुरको ऐतिहासिक महत्व दर्शाइएको गीत र भिडियो सोमबार सार्वजनिक भएको हो । गायक शाहकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको सो गीत धेरैले मन पराइरहेका छन् ।

यस गीतका लेखक हुन्, बालकृष्ण सापकोटा । गीत र भिडिओमार्फत् उनले आफ्नो गृहनगर चन्द्रपुरको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीय महत्त्व झल्काउने प्रयास गरेका छन् ।

भिडिओको निर्देशन भने देवेन्द्र कुशवाहले गरेका छन् । गीतको कम्पोज भने गायक शाहले नै गरेका छन् । यो गीतले चन्द्रपुरको आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने विश्वास निर्माताको छ ।

गीत सार्वजनिक भएलगत्तै चौतर्फी रूपमा आइरहेको प्रतिक्रियाले आफूहरूलाई निकै सन्तुष्ट तुल्याएको सापकोटाले बताए । यसले भविष्यमा झन् नयाँ सिर्जना उत्पादन गर्न प्रेरित गरेको उनको भनाइ छ ।

मौलिक तथा लोक शैलीका गीतका लागि चर्चित रविराज र स्वरकी धनी मेलिनाको आवाजका कारण यो गीतले स्रोताको झन् मन मोहिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

राजेश हमाल अभिनित ‘प्रवासी जीवन’ सुपर फ्लप, ९ दिनको कमाइ मात्र डेढ लाख

राजेश हमाल अभिनित ‘प्रवासी जीवन’ सुपर फ्लप, ९ दिनको कमाइ मात्र डेढ लाख

Janakpur Film Festival: ‘Drained by Dreams’ Wins Best Feature, and ‘Cups’ Best Short Film

Janakpur Film Festival: ‘Drained by Dreams’ Wins Best Feature, and ‘Cups’ Best Short Film

Shakti Opens JIFF 2026 in Janakpur !

Shakti Opens JIFF 2026 in Janakpur !

सुपर सिक्समा प्रवेशको लागि बंगलादेश, थाइल्यान्ड, नेदरल्यान्ड्स अग्रसर, अमेरिकाले पहिलो विजय ।

सुपर सिक्समा प्रवेशको लागि बंगलादेश, थाइल्यान्ड, नेदरल्यान्ड्स अग्रसर, अमेरिकाले पहिलो विजय ।

को हुन त विश्वकप अगिका नेपालि पुरुष टोलिका बलिङ कोच ।

को हुन त विश्वकप अगिका नेपालि पुरुष टोलिका बलिङ कोच ।

स्वस्थ रहन १० नियम: तपाईंको दैनिकीले निर्धारण गर्छ स्वास्थ्यको भविष्य ।

स्वस्थ रहन १० नियम: तपाईंको दैनिकीले निर्धारण गर्छ स्वास्थ्यको भविष्य ।

Natraj Technology advertisement

ताजा समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology