The News Affairs

The News Affairs

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकमा गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने तयारी !

सर्लाही–४ मा गगन थापाको भव्य स्वागतको तयारी, आजदेखि औपचारिक चुनावी अभियान सुरु ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सर्लाहीमा भव्य स्वागतको तयारी गरिएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही–४ बाट उम्मेदवारी दर्ता गराइसकेपछि थापा...

बर्दियामा निर्वाचन लक्षित सुरक्षा सतर्कता : माघ मसान्तभित्र हतियार बुझाउन प्रशासनको निर्देशन ।

बाजागाजा र नगद वितरणको आरोप, छानबिनपछि आयोगको कदम ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा जाजरकोटबाट प्रतिनिधिसभा उम्मेदवार शक्ति बस्नेतसँग औपचारिक...

३,२२० किलोमिटर क्षेत्रमा फैलिएको आँधी, दुई-तिहाइ अमेरिकी जनसंख्या प्रभावित ।

३,२२० किलोमिटर क्षेत्रमा फैलिएको आँधी, दुई-तिहाइ अमेरिकी जनसंख्या प्रभावित ।

अमेरिकामा आइतबार आएको भीषण हिम आँधी (हिउँसहितको शक्तिशाली आँधी) ले देशभर जनजीवन ठप्प बनाएको छ। आँधीका कारण करिब १० लाखभन्दा...

डेब्यु खेलमै चम्किइन् मनीषा उपाध्याय !

डेब्यु खेलमै चम्किइन् मनीषा उपाध्याय !

काठमाडौँमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले सशक्त सुरुवात गरेको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा...

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकमा गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने तयारी !

काठमाडौं–४ छोडेर सर्लाही–४ रोज्नुको राजनीतिक सन्देश !

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज मधेश प्रदेशतर्फ प्रस्थान गर्दैछन्। बिहान १०:३० बजेको उडानमार्फत सिमरा हुँदै उनी सर्लाही पुग्ने कार्यक्रम...

राष्ट्रिय झन्डाको दुरुपयोग रोक्न गृह मन्त्रालयको चेतावनी: कानुनी दायरामा मात्र प्रयोग गर्न आग्रह ।

राष्ट्रिय झन्डाको दुरुपयोग रोक्न गृह मन्त्रालयको चेतावनी: कानुनी दायरामा मात्र प्रयोग गर्न आग्रह ।

गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा उच्च गरिमा, सम्मान र कानुनी मापदण्ड पालना गर्न सबै नागरिक, राजनीतिक दल र उम्मेदवारलाई...

महान्यायाधिवक्ताको निर्णयमाथि प्रश्न: सर्वोच्चले माग्यो थप प्रमाण !

महान्यायाधिवक्ताको निर्णयमाथि प्रश्न: सर्वोच्चले माग्यो थप प्रमाण !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसम्बन्धी सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सबिता भण्डारीको...

अख्तियारले महिला, बालबालिका मन्त्री रहँदा सस्तो भाडा दिने काममा भ्रष्टाचारको आरोप लगाएको थियो ।

अख्तियारले महिला, बालबालिका मन्त्री रहँदा सस्तो भाडा दिने काममा भ्रष्टाचारको आरोप लगाएको थियो ।

भृकुटीमण्डपस्थित फन पार्क भ्रष्टाचार मामलामा पूर्वमन्त्री बद्री न्यौपानेसहित ९ जना विशेष अदालतले दोषी ठहर गरेका थिए। तत्कालीन विशेष अदालतको इजलासले...

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकमा गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने तयारी !

सर्लाहीका चार निर्वाचन क्षेत्रमा ५ लाख ११ हजार मतदाता, २२ हजार नयाँ मतदाता थप ।

नेपाली कांग्रेसका सभापति गगन थापा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिने सर्लाही–४ क्षेत्र सुरक्षा दृष्टिले अति संवेदनशील सूचीमा रहेको छ। २१ फागुनको...

सुपर सिक्समा प्रवेशको लागि बंगलादेश, थाइल्यान्ड, नेदरल्यान्ड्स अग्रसर, अमेरिकाले पहिलो विजय ।

नेपाल महिला क्रिकेटमा प्रशिक्षक पाठकको रणनीति र टोलीको सामूहिक प्रयासले सफलता ।

नेपाल महिला क्रिकेट टोलीले पहिलोपटक टेस्ट राष्ट्रमाथि विजय हात पारेको छ। उपकप्तान पूजा महतोको उत्कृष्ट अर्धशत्कारी प्रदर्शनको मद्दतले नेपालले आईसीसी...

Page 30 of 50 1 29 30 31 50

ताजा समाचार