The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

क्रिएटर्स मेला २०२६’ को घोषणा !

नेपाल स्थित अमेरिकि राजदुतावासले यहि माघ ३ गते, १० तथा माघ १६ र १७ गते मेलाको आयोजनाको तयारि सुरु गरेको छ ।

क्रिएटर्स मेला २०२६’ को घोषणा !
ADVERTISEMENT

काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालको रचनात्मक अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘क्रिएटर्स मेला २०२६: भिजन टु भेन्चर’ को घोषणा गरेको छ।

यो वर्षको संस्करणले डिजिटल सामग्री सिर्जना गर्ने सर्जकलाई मनोरञ्जनमा मात्र सीमित नराखी दिगो व्यवसायतर्फ लैजाने लक्ष्य रहेको दूतावासले जनाएको छ।

मेला नेपालका तीन सहरमा सञ्चालन हुनेछ। चितवनमा माघ ३ गते, नेपालगन्ज माघ १० तथा माघ १६ र १७ गते काठमाडौँमा फिनाले हुनेछ।

यो वर्षको मुख्य विषयवस्तु ‘भिजन टु भेन्चर’ रहेको छ। यसले अमेरिकी प्रविधि र डिजिटल व्यवसाय विकासको विज्ञतालाई प्रयोग गरी नेपाली कन्टेन्टेन क्रिएयटरलाई दीर्घकालीन पेसाका रूपमा विकास गर्न मार्गचित्र प्रदान गर्नेछ।

‘क्रिएटर्स मेला २०२६  भनेको नेपालको रचनात्मक अर्थतन्त्रलाई सुदृढ पार्ने अमेरिकी प्रतिबद्धता हो’, दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले भन्छन्,  ‘हामी नेपाली क्रिएटर्सलाई स्थानीय प्रभावका लागि मात्र नभई विश्वव्यापी बजारमा सफलता प्राप्त गर्न तयार पार्दै छौँ, जसले साझा समृद्धिलाई प्रोत्साहित गर्छ।’

मेलामा सहभागीले कलाकारहरू सज्जन राज वैद्य, प्रियङ्का कार्की, आयुष्मान् जोशी, नितेश जङ्ग कुँवर, कविता नेपाली, याबेश थापा तथा सोनाम तोप्देनसँग सिक्ने अवसर पाउनेछन्। डिजिटल इन्फ्लुएन्सर टु बी गेमर, लेक्स लिम्बू, श्रीशेष मानन्धर र नेपाल एट्थ वन्डरले पनि सीप सिकाउनेछन्।

काठमाडौँमा हुने समापन कार्यक्रमको मुख्य आकर्षण ‘पिच टु सक्सेस’ रहनेछ। यस अन्तर्गत छनोटमा परेका क्रिएटर्सले आफ्ना व्यावसायिक योजना नेपालका शीर्ष कर्पोरेट नेतृत्वकर्ता— आनन्द बगरिया (निम्बस), क्याबिनेट श्रेष्ठ (अग्नि समूह) र विशाखा खड्का कुँवर (एनसेल) माझ प्रस्तुत गर्नेछन्। उद्योगीहरूले व्यवसायिक मार्गदर्शन गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा पुनः ७ दिन थप

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा पुनः ७ दिन थप

सेना, प्रहरी र सशस्त्रलाई प्रधानमन्त्रीको सान्त्वनाः सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्दैन

सेना, प्रहरी र सशस्त्रलाई प्रधानमन्त्रीको सान्त्वनाः सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्दैन

विराटनगरमा राधाकृष्ण रथयात्रा सम्पन्न

विराटनगरमा राधाकृष्ण रथयात्रा सम्पन्न

India Steps Up Rescue and Relief Operations Following Nepal Flash Floods

India Steps Up Rescue and Relief Operations Following Nepal Flash Floods

Natraj Technology advertisement

ताजा समाचार

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

फेरिए रसुवाका सीडीओ

फेरिए रसुवाका सीडीओ

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology