The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

शेर मल्लले लिए डेव्यु खेलमा महत्वपुर्ण विकेट ।

शेर मल्लले लिए डेव्यु खेलमा महत्वपुर्ण विकेट ।
ADVERTISEMENT

शेर मल्लले टी-२० विश्वकपमार्फत डेब्यू गर्दै आफ्नो डेब्यूलाई यादगार बनाएका छन् । टी-२० विश्वकपमा दुई पटकको विश्व विजेता इंग्ल्याण्ड विरुद्ध डेब्यू अनि आफ्नो पहिलो बलमै विकेट ।

मिस्ट्री स्पीनरका रुपमा परिचित शेर मल्लले मुम्बईको आइकोनिक वानखेडे स्टेडियममा आइतबार इंग्ल्याण्ड विरुद्ध नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरे ।

टस हारेर पहिले बलिङ गरेको नेपालका लागि उनले इनिङ्सको दोस्रो ओभरमै बलिङ गर्न पाए । अनि आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिए । त्यो पनि ड्यान्जरस ओपनर फिल साल्टको ।
२३ वर्षीय स्पीनर यसै विश्वकपमार्फत पहिलो पटक नेपालको सिनियर टिममा समावेश भएका हुन् ।

घरेलु क्रिकेटमा लामो समयदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएका शेरले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउन महत्वपूर्ण योगदान गरेपछि उनी राष्ट्रिय टिममा परेका थिए ।

उनले त्यसअघि गत वर्ष भएको नेपाल प्रिमियर लिगको पहिलो संस्करण पनि जितेका थिए जनकपुर बोल्ट्सबाट ।

पहिलो सिजन खासै धेरै मौका नपाएपनि दोस्रो सिजन भने शेर लुम्बिनी लायन्सका लागि महत्वपूर्ण खेलाडी थिए र आवश्यक परेका बेला विपक्षीको विकेट चड्काउँदै खेल आफ्नो पक्षमा पार्थे ।

नेपाली राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल रहेकै टिम लुम्बिनी लायन्सबाट एनपीएल उपाधि जितेपछि शेरको चर्चा बढेको थियो ।

लोअर हर्डरमा हार्ड हिटिङ ब्याटिङ समेत गर्न सक्ने क्षमता भएका शेर बलिङ अलराउण्डर नै हुन् ।

उनले एनपीएल दोस्रो संस्करणमा १० खेल खेल्दै संयुक्त रुपमा सर्वाधिक १७ विकेट लिएर इमर्जिङ प्लेयर समेत घोषित भएका थिए ।

त्यतिबेला नेपाल र लुम्बिनीका कप्तान रोहित पौडेलले शेरको भविष्य निकै राम्रो भएको प्रतिक्रिया दिएका थिए ।

त्यही प्रभावशाली प्रदेशनले उनलाई राष्ट्रिय टिममा इन्ट्री गरायो र टी२० विश्वकप खेल्ने नेपाली टिममा समावेश भए ।

नेपालले विश्वकपमा समूह्य सी को आफ्नो चारै खेल मुम्बईस्थित वानखेडे स्टेडियममा खेल्ने तय थियो र यस मैदानको पिचमा शेर जस्ता बलरका लागि सहयोग पुग्ने सक्ने भएर पनि उनका लागि राष्ट्रिय टिममा पर्न सहयोग पुग्यो ।

शेरले यसअघि नेपालको यू-१९ राष्ट्रिय टिम र नेपाल ‘ए’ बाट खेलिसकेका थिए र अब उनी नेपालका लागि टी२० अन्तर्राष्ट्रिय डेब्यु गर्ने ५३औं खेलाडी बने ।

यस पटक नेपाली टिममा सन्दीप लामिछाने ललित राजवंशी जस्ता विश्वकप नै खेलिसकेका स्पीनर थिए भने दीपेन्द्र सिंह ऐरी पनि छन् ।

यस्तोमा शेरले ललित राजवशींलाई पछि पार्दै सन्दीपसँगै पहिलो रोजाइमा खेल्दै नेपालका लागि विश्वकपमा डेब्यु गर्ने अवसर पाए । उनले उक्त अवसरलाई सही सदुपयोग गर्दै आफूलाई प्रमाणित गरिदिए ।

भने अहिले इङ्ल्याण्ड ९ ओभरको समाप्तिमा ७६ रन तिन विकेटको क्षतिमा व्याटिङ् गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

ट्रम्प प्रशासनमा तीव्र फेरबदल: महान्यायाधिवक्ता बोन्डी पदमुक्त, सेना प्रमुख जर्जसँग राजीनामा माग !

ट्रम्प प्रशासनमा तीव्र फेरबदल: महान्यायाधिवक्ता बोन्डी पदमुक्त, सेना प्रमुख जर्जसँग राजीनामा माग !

प्रदेश खारेजी र दुई तहको शासन प्रणाली प्रस्ताव गर्दै राप्रपाको घोषणापत्र ।

प्रदेश खारेजी र दुई तहको शासन प्रणाली प्रस्ताव गर्दै राप्रपाको घोषणापत्र ।

Natraj Technology advertisement

ताजा समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology