कांग्रेस महाधिवेशनको सुरक्षामा ७ सयभन्दा बढी प्रहरी परिचालन, सीसीटीभीबाट निगरानी गरिने
काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ। महाधिवेशनस्थल तथा आसपासका क्षेत्रमा सीसीटीभीमार्फत निगरानी गरिने र...
















