निर्वाचन तयारीबारे जानकारी लिन प्रधानमन्त्रीको क्षेत्रीय भ्रमण ।
प्रधानमन्त्री सुशीला कार्की आज (बिहीबार) बिहानै हिमाली जिल्लाको भ्रमणमा निस्केकी छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार निर्वाचन तयारीको वस्तुस्थिति बुझ्न कार्की...
















