The News Affairs

The News Affairs

बर्दियामा निर्वाचन लक्षित सुरक्षा सतर्कता : माघ मसान्तभित्र हतियार बुझाउन प्रशासनको निर्देशन ।

आज उम्मेदवार नाम फिर्ताको अन्तिम दिन: ३ हजार ४८५ उम्मेदवार कायम, रेशम चौधरी र सुमित्रा बस्नेतको उम्मेदवारी खारेज ।

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूले आज दिउँसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ। आयोगको निर्धारित कार्यतालिकाअनुसार...

वैशाखमा कांग्रेस महाधिवेशन नहुने, २०८३ पुसभित्र गर्ने तयारी : गुरु राज घिमिरे ।

वैशाखमा कांग्रेस महाधिवेशन नहुने, २०८३ पुसभित्र गर्ने तयारी : गुरु राज घिमिरे ।

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन आयोजना गर्न नसकिने स्पष्ट पारेका छन्। बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी...

कैलाली क्षेत्र नं १ मा उम्मेदवारी विवाद, चौधरीविरुद्ध उजुरी दर्ता ।

रेशम चौधरीको उम्मेदवारी खारेज, लालविक्रम थापाको विषयमा आयोगको छलफल जारी ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ। चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका...

जेनजी आन्दोलन छानबिन आयोगको म्याद २० दिन थप, मन्त्रिपरिषद्का थप महत्वपूर्ण निर्णय !

जेनजी आन्दोलन छानबिन आयोगको म्याद २० दिन थप, मन्त्रिपरिषद्का थप महत्वपूर्ण निर्णय !

सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाको अनुसन्धानका लागि गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप्ने निर्णय गरेको छ।...

नेप्से २६७२.५५ विन्दुमा बन्द, चार कम्पनीमा सर्किट ब्रेक ।

साप्ताहिक अन्तिम दिन नेप्से २,७१४.६१ अंकमा, कारोबार रकम बढ्यो।

साप्ताहिक सेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा ९.२३ अंकको वृद्धि भएको छ। अघिल्ला चार कारोबारका दिन लगातार बढेको नेप्से...

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकमा गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने तयारी !

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकमा गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने तयारी !

कांग्रेस केन्द्रीय कार्यसमितिले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा घोषणा गर्ने तयारी गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, शुक्रवार...

बर्दियामा निर्वाचन लक्षित सुरक्षा सतर्कता : माघ मसान्तभित्र हतियार बुझाउन प्रशासनको निर्देशन ।

कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा, १० अर्ब लगानी योजना अघि।

सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ। यस सन्दर्भमा सहरी विकास मन्त्रालयले रंगशालालाई राष्ट्रिय स्तरको...

करण केसीको अविजित ४१ रनले पर्याप्त भएन, नेपाल ७३ रनले पराजित ।

करण केसीको अविजित ४१ रनले पर्याप्त भएन, नेपाल ७३ रनले पराजित ।

आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग भएको दोस्रो अभ्यास टी-२० खेलमा पनि हार बेहोरेको...

२ रनले चुक्यो जित: नेदरल्यान्ड्ससँग नेपालको लगातार दोस्रो हार ।

२ रनले चुक्यो जित: नेदरल्यान्ड्ससँग नेपालको लगातार दोस्रो हार ।

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। रोमाञ्चक प्रतिस्पर्धामा नेपाल नेदरल्यान्ड्ससँग २...

राप्रपाका उम्मेदवार स्वागत नेपाललाई साइबर ब्यूरोको सोधपुछ, पार्टीको कडा आपत्ति।

राप्रपाका उम्मेदवार स्वागत नेपाललाई साइबर ब्यूरोको सोधपुछ, पार्टीको कडा आपत्ति।

नेपाल प्रहरीको साइबर ब्यूरोले अधिवक्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता स्वागत नेपाललाई सोधपुछका लागि बोलाएको छ। राप्रपा प्रवक्ता...

Page 33 of 50 1 32 33 34 50

ताजा समाचार