रवि लामिछानेविरुद्धको संगठित अपराध मुद्धा फिर्ता प्रक्रियामा सर्वोच्चको निर्णायक भूमिका ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतमा दर्ता भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा तत्काल फिर्ता...
















